प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७८
Pradiprajonat_KTM_RSS(2)

काठमाडौं, ४ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उनले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

साे अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए।

Related News

सम्बन्धित समाचार

hero news full width