Worldlink ads

वेलघारी शिवहरि मन्दिर सन्चालक समितिमा पौडेल

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७८
viber_image_2021-08-19_17-31-21

वेलघारी शिवहरि मन्दिर सन्चालन समितिको अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् ।

यसैगरी समितिको उपाध्यक्षमा कृष्ण कुमारी महत, सचिवमा शिवराज न्यौपाने, सहसचिवमा हरिमाया सुवेदी, कोषाध्यक्षमा सरिता घिमिरे रहेका छन् ।

यसैगरी सदस्यमा मधुमाया सुवेदी, मिना थापा, विमला भुजेल, सरस्वती गिरी, पार्वती अधिकारी र कल्पना गुरुङ निर्वाचित भएका छन् ।

सभाको उद्घाटन मन्दिरकी संरक्षक सुनकुमारी गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • श्रीकृष्णाष्टमीमा अभिनन्दन

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि…
    • तीजलाई घरमै सीमित बनाइने

      रासस भाद्र ११, २०७८
      गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने…
    • गाईजात्राः मौलिक पर्व

      के.वी. मसाल भाद्र ८, २०७८
      नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग