वेलघारी शिवहरि मन्दिर सन्चालन समितिको अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् ।
यसैगरी समितिको उपाध्यक्षमा कृष्ण कुमारी महत, सचिवमा शिवराज न्यौपाने, सहसचिवमा हरिमाया सुवेदी, कोषाध्यक्षमा सरिता घिमिरे रहेका छन् ।
यसैगरी सदस्यमा मधुमाया सुवेदी, मिना थापा, विमला भुजेल, सरस्वती गिरी, पार्वती अधिकारी र कल्पना गुरुङ निर्वाचित भएका छन् ।
सभाको उद्घाटन मन्दिरकी संरक्षक सुनकुमारी गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१