Worldlink ads

डुबेर २ किशोर बेपत्ता

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
River-Death

बागलुङ  । कालीगण्डकी नदीमा डुबेर बागलुङ नगरपालिका ४ का २ जना किशोर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार बागलुङ ४, उपल्लाचौरका १३ वर्षीय अभिशेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।
उनीहरु बिहीबार दिउँसो करिब १ बजे नदीमा पौडी खेल्न निरयघाट गएको प्रनाउ हवारीले बताए । ४ किशोर पौडी खेल्न गएकोमा अन्य २ जना प्रश्न बिक र विशन पुन भने सम्पर्कमा आएका छन् । बेपत्ताकोे खोजी कार्य जारी छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads