Worldlink ads

हुर्जाको श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
hurja news1

पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले यमकला ज्ञवालीको निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ ।
संघका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीकी ममतामयी आमा यमकलाको असामयिक निधनको आठौं दिन गुल्मीको रुरु गाउँपालिका–१, थोर्गामा श्रद्धाञ्जली सभा गरिएको हो ।
सभामा स्वर्गीय ज्ञवालीको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण र उनका योगदानको चर्चा गरिएको थियो ।
संघका निवर्तमान अध्यक्ष राजेश पराजुली, अध्यक्ष असफल गौतम, महासचिव सुशील श्रेष्ठ, कोषाध्यक्ष सविन जिसी, स्थानीय जनप्रतिनिधि, समाजसेवीले ज्ञवालीको योगदानबारे चर्चा गरेका थिए । वक्ताले द्वन्द्वपीडित ज्ञवालीको जीवनयात्रालाई जीवितै अवस्थामा पाटीपंक्तिबाट सम्बोधन हुन नसक्नु दुखद रहेको बताए ।

Related News

सम्बन्धित समाचार

    • स्पोर्ट्स क्यासल लगातार शीर्षमा

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा  । पोखरामा जारी ‘ए’ डिभिजन फुटसल लिगअन्तर्गत सोमबारको खेलमा फुटसल फाइभ, प्रभातफेरी र स्पोट्र्स क्यासल विजयी भए । पहिलो…
    • आँधीदोभानमा ८ स्टिमरमा क्षति

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रालिअन्तर्गत सञ्चालित ती…
    • मिस कल्चर प्रतीक्षा वृद्धाश्रममा

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा । मिस कल्चर २०२० विजेता प्रतीक्षा बास्तोलाले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएकी छन् । पोखरा २५ मा रहेको मानव…
    • स्याङ्जाका १० पालिकामा मतदानबाट सभापति चयन

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो…
    • पोखरामा यात्रु सहायता कक्ष स्थापना

      आदर्श समाज सम्वाददाता असाेज १२, २०७८
      पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले चाडपर्वमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads