Worldlink ads

महिन्द्रा मनसुन सर्भिस क्याम्प

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
pr nepali – monsoon camp

पोखरा । महिन्द्रा फोरह्वीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । आगामी १४ र १५ साउनमा क्याम्प हुनेछ ।
महिन्द्राका सम्पूर्ण फोरह्वीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकले आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्
मनसुन सर्भिस क्याम्प नेपाल अधिराज्यभरका सम्पूर्ण आधिकारिक वर्कसपमा एकैसाथ सञ्चालन गरिनेछ । क्याम्पबाट फाइदा लिन ग्राहकले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्नुपर्नेछ ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा स्कोडाको सोरुम खुलेसँगै कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण २८, २०७८
      पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको सोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको…
    • बजारमा बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । नेपाली बजारमा सुजुकी कम्पनीको बिएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर भित्रिएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…
    • होन्डा ग्राजियाको बिएसभीआई मोडल

      आदर्श समाज सम्वाददाता श्रावण ४, २०७८
      पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads