५७८ निसान म्याग्नाइट बिक्री

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
Generated

पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।
गत फागुन १० मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै ७४ दिनभित्र ५ सय ७८ निसान म्याग्नाइट बिक्री गरिसकेको कम्पनीले जनाएको छ । १ हजारभन्दा धेरै बुकिङ भइसकेको कारण सो पायोनियर मोटोपर्कका लागि कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ ।
छोटो समयमै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एमयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको पोखराका लागि आधिकारिक बिक्रेता इलाइट मोटर्सका प्रबन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • होन्डा ग्राजियाको बिएसभीआई मोडल

      आदर्श समाज सम्वाददाता श्रावण ४, २०७८
      पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ…
    • हुन्डाइको विद्युतीय गाडीमा चार्जिङ प्वाइन्ट

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      पोखरा । हुन्डाईले नेपालले नेपालका विभिन्न भागमा २१ वटा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ । हुन्डाई गाडीका उपभोक्तालाई निःशुल्क सवारीसाधन…
    • मोटरसाइकल खरिदमा १ लाख क्यास

      आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
      पोखरा । पोखराका एक युवकले मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका छन् । पोखरा १४ निवासी नारान परियारले…
    • पोखरामा भित्रिए टाटाका नयाँ मोडलका गाडी

      आदर्श समाज सम्वाददाता फागुन २९, २०७७
      पोखरा । टाटा मोटर्सका नयाँ मोडलका ५ वटा गाडी पोखरामा सार्वजनिक भएका छन् । टाटाको पोखरा क्षेत्रका लागि बिक्रेता दीप…
    • हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा

      आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाइ भेन्यु आइएमटी र हुन्डाइ भेन्यु १।२ एस…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads