महाकाव्यकार त्रिपाठीको जन्मोत्सव

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
Mahakabyakar birthday

हेमजा । हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको १ कार्यक्रमबीच ७९ औं जन्मोत्सव शनिबार हेमजामा मनाइएको छ । कार्यक्रममा संस्थापक सचिव कोविदशरण उपाध्यायले त्रिपाठीलाई जन्मदिनको शुभकामना दिँदै प्रतिष्ठान नेपालको इतिहास उल्लेख गरे । कार्यक्रममा सल्लाहकार केशवशरण पौडेल, सल्लाहकार वसन्त बाँस्तोला, शिक्षासेवी भुवनेश्वर शर्मा, समाजसेवी तथा सञ्चारकर्मी भीमप्रसाद श्रेष्ठले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिव त्रिपाठीले जनार्दनशरण त्रिपाठीद्वारा रचित कवितावाचन गरेका थिए ।
प्रतिष्ठान नेपलका अध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल र सञ्चालन सचिव सुनील गायकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा युवतीको शव फेला

      रासस श्रावण ११, २०७८
      पोखरा । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • एन्टिजेन परीक्षण तथा सचेतना

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र बेगनास ताल नगरीको संयुक्त आयोजना पिसिआर नमुना संकलन, एन्टिजेन परीक्षण तथा…
    • भूतपूर्व सैनिक एवं प्रहरीको जागरण अभियान

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले विभिन्न जिल्ला स्तरीय जागरण अभियान कास्कीमा सञ्चालन गरिएको छ । वर्तमान…
    • अभियान क्लबमा गिरी अध्यक्ष

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । पोखरा ५ मा रहेको अभियान युवा क्लबको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लबको १२…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads