कांग्रेस नेता कुवँरको निधन

आदर्श समाज सम्वाददाता
असार २१, २०७८
ramji kunwar

पोखरा ।
नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन ।

उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।

Related News

सम्बन्धित समाचार

    • थुनिएको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      म्याग्दी ।  शनिबार दिउँसो पहिरोले थुनिएर ताल बनेको गुर्जा खोला बग्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १…
    • सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल

      श्रीभद्र पौडेल श्रावण १०, २०७८
      हेमजा । पोखरा १८ सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल थालिएको छ । जसअन्तर्गत सराङकोट टपमा ४० करोडको गुरुयोजनासहित…
    • सकिनै आँट्यो पोखरा रंगशाला

      धनबहादुर गुरुङ श्रावण १०, २०७८
      पोखरा । पोखरा रंगशाला निर्माण ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो…
    • जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । सादा जीवन उच्च…
    • गण्डकीमा २७७ निको, ४ को मृत्यु

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७७ जना निको भएका छन् । शुक्रबार ४ सय १० संक्रमणमुक्त भएकोमा शनिबार निको…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads