कांग्रेस नेता कुवँरको निधन

आदर्श समाज सम्वाददाता
असार २१, २०७८
ramji kunwar

पोखरा ।
नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन ।

उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width