पोखरा । नेपाल तरुण दल कास्की सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनीत भएका छन् । उनलाई नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् ।
विक्रम यसअघि नेपाल आदिवासी जनजाति संघ पोखरा ३१ का वडा सभापति रहेका थिए । जिल्ला सदस्यमा मनोनीतपछि गुरुङले तरुण दल तथा कांग्रेसलाई बलियो बनाउन आफूले उल्लेख्य भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’
कथा सुन्न भक्तजनको आकर्षण
कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१