मेम्फिस डिपाए बार्सिलोना अनुबन्ध

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
depay

पोखरा । स्पेनिस क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । फ्रेन्च क्लब लियोनबाट २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा २ वर्षको लागि अनुबन्ध गरेको हो ।

उनले २०२३ को सिजनको अन्त्यसम्म सम्झौता गरेका छन् । उनको सम्झौता ३० जुन पछि शुरु हुनेछ ।

बार्सिलोनामा डच मेनेजर रोनाल्ड कोम्यान आएदेखि नै डिपाएलाई भित्र्याउन बल गरेका थिए । तर २ वटा ट्रान्सफर विन्डो असफल भएपनि फ्रि ट्रान्सफरमा डिपाए बार्सिलोना पुगे ।

नयाँ सिजनको लागि बार्सिलोनाको यो चौथो अनुबन्ध हो ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा मनाङ मर्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • कोपा फाइनलमा ब्राजिल–अर्जेन्टिना भिडन्त

      आदर्श समाज सम्वाददाता असार २३, २०७८
      पोखरा । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१ बो बराबरी भएपछि खेल पेनाल्टीमा…
    • ब्राजिल कोपा अमेरिकाको फाइनमा

      आदर्श समाज सम्वाददाता असार २२, २०७८
      पोखरा । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आयोजक राष्ट्र ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै…
    • पेरुमाथि ब्राजिलको जित

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको छ । आज विहान भएको खेलमा अमेरिका कपमा लगातार दोस्रो…
    • नेपाल अष्ट्रेलियासँग पराजित

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । नेपालले अष्ट्रेलियासँग भएको खेलमा पराजित भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads