लकडाउनको विवाह

रासस
असार ६, २०७८
Lockdown Bibaha

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

Related News

सम्बन्धित समाचार

    • जताततै भिडभाड, नाम मात्रको निषेधाज्ञा

      सविन लामिछाने श्रावण १८, २०७८
      दमौली । जिल्लाको सदरमुकाम दमौली बजारभरि चहलपहल बाक्लो छ । चोक-चोकमा मानिसको भीडभाड उस्तै छ । बैंकलगायत वित्तीय संस्थाको बाहिर जात्राझैं लाग्ने…
    • गोर्खा स्मारक प्रदेशकै गौरव

      विजय नेपाल श्रावण १७, २०७८
      पोखरा । युद्धभूमिमा कैयौं वीरगोर्खाली सहिद भएका छन् । विश्वयुद्धदेखि विभिन्न देशका युद्धभूमिमा ज्यानको बाजी थापेर लडेकामध्ये ६० हजारभन्दा बढी…
    • डुबेर २ किशोर बेपत्ता

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      बागलुङ  । कालीगण्डकी नदीमा डुबेर बागलुङ नगरपालिका ४ का २ जना किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी…
    • धौंलागिरि अस्पतालको एनआइसीयू अलपत्र

      रासस श्रावण १५, २०७८
      बलेवा । बजेट अभावले धौंलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका…
    • संक्रमित भेट्दै मनोबल बढाउँदै

      सविन लामिछाने श्रावण १५, २०७८
      दमौली । हर्न बजाउँदै घर अगाडि स्कुटर आएपछि सेतै फुलेका पाका मानिस बाहिर निस्किए । केही साताअघि कोरोना संक्रमित उनी होम…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads