जनमोर्चाका कृष्ण थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेज

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
Krishna Thapa gandaki
पाेखरा । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। याे सँगै थापाकाे सांसद पद गुमेकाे छ ।
न्यायाधीश बिश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीकाे इजलाशबाट साेमबार उक्त आदेश भएकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width