पुर्व मुख्यमन्त्रीलाई सुबिधा दिने सरकारकाे निर्णय

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७८
cm nepali

पाेखरा ।
गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेकाे छ । मन्त्रीपरिषद बैठकले संघकाे सुविधा समेत हरेर पुर्व मुख्यमन्त्रीकाे सुविधा ताेकिने सरकारले जनाएकाे छ ।
`अहिले नै के दिने निर्णय भएकाे छैन । तर सम्मान गर्नुपर्छ´प्रबक्ता कुमार खड्काले भने, `एउट कार्यविधि बनाएर सुबिधा ताेक्ने कुरा छ ।´
सरकारकाे प्रबक्तामा विना विभागीय मन्त्री कुमार खड्कालाई ताेकिएकाे छ ।

Related News

सम्बन्धित समाचार

    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads