पुर्व मुख्यमन्त्रीलाई सुबिधा दिने सरकारकाे निर्णय

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७८
cm nepali

पाेखरा ।
गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेकाे छ । मन्त्रीपरिषद बैठकले संघकाे सुविधा समेत हरेर पुर्व मुख्यमन्त्रीकाे सुविधा ताेकिने सरकारले जनाएकाे छ ।
`अहिले नै के दिने निर्णय भएकाे छैन । तर सम्मान गर्नुपर्छ´प्रबक्ता कुमार खड्काले भने, `एउट कार्यविधि बनाएर सुबिधा ताेक्ने कुरा छ ।´
सरकारकाे प्रबक्तामा विना विभागीय मन्त्री कुमार खड्कालाई ताेकिएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width