मुख्यमन्त्रीले मागे विश्वासको मत

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
cm

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । बैककमा उनले प्रस्ताव पेस गरेपछि अहिले छलफल सुरु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width