सूर्योदय लघुवित्तका ग्राहकलाई राहत प्रदान 

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
suryodaya rahat

नवलपुर ।  सूर्याेदय लघुवित्त  वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नवलपरासी, सर्दीले  कोरोना संक्रमित ग्राहक परिवारलाइ राहत वितरण गरेकाे छ ।

संस्थाका प्रतिनिधि अजय कोइरालासहितको टाेलीले घरमै पुगेर राहत प्रदान गरेको हो ।

कोरोना  संक्रमित भएकी  विनय त्रिवेणी गापा, ४ कटुसघारी निवासी ग्राहाक सदस्य प्रतिमा विश्वकर्माका पति  विष्णु विकलाई नगद रकम प्रदान गरिएको हो ।

सूर्योदयले गरिव तथा विपन्न परिवारका सदस्यलाई समूहमा आवद्ध गरी बिना धिताे कर्जा प्रवाह गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width