Worldlink ads

जोर्डनसँग नेपाल पराजित

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७८
Nepal-Jordan

पोखरा । विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । छनोटको सातौं खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो ।

जितसँगै जोर्डनको ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ । ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया पहिलो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो स्थानमा छ ।

नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads