श्रीमती हत्याको आरोपमा पक्राउ

रासस
जेठ २१, २०७८

सिन्धुपाल्चोक । श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।

प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

    • श्रीमतीलाई नदीमा फाल्ने पक्राउ

      रासस जेठ २८, २०७८
      गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७,…
    • पोखराबाट पक्राउ परेको गणेश लामा रिहा

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      पोखरा  । पोखराबाट पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा रिहा भएका छन् । लकडाउन उल्लंघन गरेको भन्दै पोखरा लेकसाईडबाट…
    • ब्राउन सुगरसहित चार पक्राउ   

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को…
    • एकैघरका दाजुभाइ मृत फेला

      रासस जेठ २५, २०७८
      महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४०…
    • नक्कली उद्योगबाट स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

      रासस जेठ २५, २०७८
      काठमाडौं । काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग