अर्जेन्टिना र चिली बराबरीमा

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
Arge

पोखरा । आज विहान भएको खेलमा विश्वकप छनौटको दक्षिण अमेरिकी महादेशको खेलमा अर्जेटिना र चिलीले बराबरी खेलेका छन् ।

अर्जेटिनाको लागि लियोनल मेस्सीले २४ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । विपक्षी खेलाडीले लौटेरो मार्टिनेजलाई फल गरेपछि भिएआरको मद्दतमा पेनाल्टी दिइएको छ ।

त्यस्तै चिलीका लागि ३६ मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेका थिए ।

यो खेलबाट अर्जेटिना ५ खेलबाट ११ अंक सहित दोश्रो स्थानमा छ । उसले ३ जित र २ बराबरी खेलेको छ ।

४ खेलमा जितसहित ब्राजिल पहिलो स्थानमा छ । चिली भने ५ अंकसहित छौंठौ स्थानमा छ ।

शनिबार विहान ६.१५ बजे ब्राजिल र इक्वेडर खेल्दै छन् ।

Related News

सम्बन्धित समाचार

  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…
  • आर्मी पाँचौं पल्ट फाइनलमा

    आदर्श समाज सम्वाददाता माघ १८, २०८०
    पोखरा। विभागीय त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फेरि फाइनल प्रवेश छ । २३ औं आहा रारा पोखरा गोल्ड…
  • थ्रिस्टार फाइनलमा, दीपेशको निर्णायक गोल

    आदर्श समाज सम्वाददाता माघ १७, २०८०
    पोखरा। थ्रिस्टार आहा रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको…

hero news full width