अर्जेन्टिना र चिली बराबरीमा

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
Arge

पोखरा । आज विहान भएको खेलमा विश्वकप छनौटको दक्षिण अमेरिकी महादेशको खेलमा अर्जेटिना र चिलीले बराबरी खेलेका छन् ।

अर्जेटिनाको लागि लियोनल मेस्सीले २४ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । विपक्षी खेलाडीले लौटेरो मार्टिनेजलाई फल गरेपछि भिएआरको मद्दतमा पेनाल्टी दिइएको छ ।

त्यस्तै चिलीका लागि ३६ मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेका थिए ।

यो खेलबाट अर्जेटिना ५ खेलबाट ११ अंक सहित दोश्रो स्थानमा छ । उसले ३ जित र २ बराबरी खेलेको छ ।

४ खेलमा जितसहित ब्राजिल पहिलो स्थानमा छ । चिली भने ५ अंकसहित छौंठौ स्थानमा छ ।

शनिबार विहान ६.१५ बजे ब्राजिल र इक्वेडर खेल्दै छन् ।

Related News

सम्बन्धित समाचार

    • मेम्फिस डिपाए बार्सिलोना अनुबन्ध

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । स्पेनिस क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । फ्रेन्च क्लब लियोनबाट २७ वर्षीय फरवार्डलाई फ्रि…
    • पेरुमाथि ब्राजिलको जित

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको छ । आज विहान भएको खेलमा अमेरिका कपमा लगातार दोस्रो…
    • नेपाल अष्ट्रेलियासँग पराजित

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । नेपालले अष्ट्रेलियासँग भएको खेलमा पराजित भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो…
    • जोर्डनसँग नेपाल पराजित

      आदर्श समाज सम्वाददाता जेठ २५, २०७८
      पोखरा । विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । छनोटको सातौं खेलमा नेपाल जोर्डनसँग ३–०…
    • फिफा विश्वकप छनाेटमा ताइपेइविरुद्ध नेपालको जित

      आदर्श समाज सम्वाददाता जेठ २१, २०७८
      पोखरा ।  सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले जित हात…

    hero news full width

    sanil ads

    wordlink ads