फ्रान्सले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
france help

पोखरा । फ्रान्सले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क आज विहान आइपुगेको छ।

फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।

Related News

सम्बन्धित समाचार

    • पाइपमा अड्कीएर दुई जनाको मृत्यु

      रासस असार ८, २०७८
      दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्कीएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका…
    • ‘स्याङ्जामा एक विद्यार्थी एक विरुवा’

      रासस असार ८, २०७८
      स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका विरुवा बितरण गरेको छ । फलफूलका माध्यमबाट गाउँपालिकालाई नमूना बनाउने ध्येयले कक्षा ६ देखि…
    • खोलामा डुबेर एक जनाको मृत्यु

      रासस असार ८, २०७८
      कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक…
    • गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार   

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      गण्डकी ।  गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को…
    • स्याङजामा थपियो एकसाता निषेधाज्ञा

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा एक साता थप भएको छ । सोमबार १२ बजेदेखि सकिँदै गरेको निषेधाज्ञालाई पुनः १५ गते सम्मका…

    hero news full width

    sanil ads

    wordlink ads