अस्ताए विवेकशील साझाका नेता उज्जवल थापा

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
ujjwal thapa

पाेखरा ।   विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।  काेराेनाबाट संक्रमित  उनको उपचारका क्रममा मंगलबार  दिउँसाे निधन भएको हो । उनी निकटहरूका अनुसार दिउँसाे  ४ बजेर २५ मिनेटमा उनकाे निधन भएकाे हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width