चितवनका विक पोखरामा मृत भेटिए

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
Corona-deaths-1200

पोखरा । चितवन घर भई पोखरा बस्दै आएका ३५ वर्षे श्री विक मृतावस्थामा भेटिएका छन् । पोखरा महानगर पालिका २३ कार्कीको तगारोमा डेरा गरी बस्ने विकको शव नजिकैको बाम्दी हर्पन खोला किनारमा सोमबार बिहान शव भेटिएको हो ।

अहिले शव प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • श्रीमतीलाई नदीमा फाल्ने पक्राउ

      रासस जेठ २८, २०७८
      गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७,…
    • पोखराबाट पक्राउ परेको गणेश लामा रिहा

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      पोखरा  । पोखराबाट पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा रिहा भएका छन् । लकडाउन उल्लंघन गरेको भन्दै पोखरा लेकसाईडबाट…
    • ब्राउन सुगरसहित चार पक्राउ   

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को…
    • एकैघरका दाजुभाइ मृत फेला

      रासस जेठ २५, २०७८
      महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४०…
    • नक्कली उद्योगबाट स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

      रासस जेठ २५, २०७८
      काठमाडौं । काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग