चितवनका विक पोखरामा मृत भेटिए

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
Corona-deaths-1200

पोखरा । चितवन घर भई पोखरा बस्दै आएका ३५ वर्षे श्री विक मृतावस्थामा भेटिएका छन् । पोखरा महानगर पालिका २३ कार्कीको तगारोमा डेरा गरी बस्ने विकको शव नजिकैको बाम्दी हर्पन खोला किनारमा सोमबार बिहान शव भेटिएको हो ।

अहिले शव प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width