च्याम्पियन्स लिगमा चेल्सी विजयी

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७८
chelsea

पोखरा । म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । उसको यो दोश्रो ट्रफी हो ।

फाइनल खेलमा म्यानचेष्टर सिटीलाई १–० ले पराजित गर्दै २०१२ पछि चेल्सी च्याम्पियन बनेको हो ।

सिटी भने पहिलो पटक फाइनल खेलमा उपविजेता बन्यो ।

४३औ मिनेटमा काई हाभार्टले मासोन माउन्टको पासमा गरेको गोल नै चेल्सीलाई विजेता बनाउन पर्याप्त बन्यो ।

खेलमा अधिकांश पकड कायम गरे पनि सिटीले हार टार्न सकेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width