आज नेपाल–इराक मैत्रीपूर्ण खेल

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
National Team training

पोखरा । नेपालले आज इराकसँग मैत्रीपूर्ण खेल्दै छ । आज राति सवा १० बजे बसराको अल फाहा स्टेडियममा खेल्ने छ ।

नेपाल र इराक यसअघि ३ पटक खेलिसकेका छन् । जसमा जित्न सकेको छैन ।

नेपाल नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको रणनीतिमा पहिलो अन्तर्राष्ट्रिय खेल्दै छ ।

राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

Related News

सम्बन्धित समाचार

    • मेम्फिस डिपाए बार्सिलोना अनुबन्ध

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । स्पेनिस क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । फ्रेन्च क्लब लियोनबाट २७ वर्षीय फरवार्डलाई फ्रि…
    • पेरुमाथि ब्राजिलको जित

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको छ । आज विहान भएको खेलमा अमेरिका कपमा लगातार दोस्रो…
    • नेपाल अष्ट्रेलियासँग पराजित

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । नेपालले अष्ट्रेलियासँग भएको खेलमा पराजित भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो…
    • जोर्डनसँग नेपाल पराजित

      आदर्श समाज सम्वाददाता जेठ २५, २०७८
      पोखरा । विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । छनोटको सातौं खेलमा नेपाल जोर्डनसँग ३–०…
    • अर्जेन्टिना र चिली बराबरीमा

      आदर्श समाज सम्वाददाता जेठ २१, २०७८
      पोखरा । आज विहान भएको खेलमा विश्वकप छनौटको दक्षिण अमेरिकी महादेशको खेलमा अर्जेटिना र चिलीले बराबरी खेलेका छन् । अर्जेटिनाको…

    hero news full width

    sanil ads

    wordlink ads