पौडेल परिवारमा शोक

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
dilmaya

हेमजा । अन्नपूर्ण गाउँपालिका–३, मराउँचे(हाल पत्थर) निवासी ८९ वर्षीया डिलमाया पौडेलको सोमबार बिहान निधन भएको छ । उनको सोमबार नै हेमजास्थित सेतीघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई छोराहरु कुलप्रसाद, भेषराज र डिल्लीरामले दागबत्ती दिए । स्व. पौडेलका ३ छोरा, ५ बुहारी, २ छोरी ज्वाइँ, नाति ९, नातिनी ९, नातिनी बुहारी ६ तथा पनाति पनातिना गरी ५० जना छन् । ३ छोरामध्ये कान्छा छोरा डिल्लीराम नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width