पाेखरा । प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवादका लागि ५ राजनीतिक दलका शीर्ष नेताहरु रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेका विपक्षी गठबन्धनले १४६ जनाको हस्ताक्षर जुटाएको छ।
रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास दाबी गरिने भएको छ। गत पुस ५ गते भएको संसद विघटनविरुद्ध दायर भएका रिटमा पनि संवैधानिक इजलासले नै फैसला सुनाएको थियो।
रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश होस्, ओली अवैधानिक प्रधानमन्त्री भनियोस्, धारा ७६ (५)को व्याख्या होस्, तत्काल संसद् पुनःस्थापनाको लागि अन्तरिम आदेश होस् र निर्वाचन गर्दा आर्थिक व्ययभार हुने भएकाले रोक्नलाई अन्तरिम आदेश होस् भन्ने माग गर्ने तय भएको छ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१