नवलपरासी । शनिबार राति पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १ ब्रिटिसक्याम्प स्थित बस्ने बर्ष ६३ को हर्कबहादुर राईद्वारा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीलाई घाइते बनाएका छन् ।
राति १२ बजेको समयमा घरायसी बिबादको कारण राईले आफ्नै श्रीमती ४६ वर्षकी धनकुमारी राई र १४ वर्षकी छोरी अनुस्का राईलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
घाईतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । आक्रमणबाट धनकुमारी राईको बाँया हात र टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएकबो छ ।
त्यसैगरी छोरी अनुस्का राईको दाहिने हातमा चोट लागेको र अवस्था अवस्था मध्यम रहेको जनाइएको छ ।
खुर्पा प्रहार गर्ने हर्कबहादुर राई इलाका प्रहरी कार्यालय गैडाकोटको नियन्त्रणमा छन् ।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१