संसद विघटन भएपछि ओलीप्रति सहानुभूति बढ्दैछ : शंकर पोखरेल

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
shankar pokhrel

पोखरा ।  नेकपा एमाले स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छ्न्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले असंसदीय र अराजक कर्मको कुनै कमजोरी नदेख्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन्।

आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा कमरेड ओलीप्रति सहानुभूति बढ्दै छ, पोखरेलले लेखेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width