‘राष्ट्रपतिको हुर्मत लिन पाइँदैन’

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
pm oli sadak

पोखरा । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गरेका छन्। राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा सुनेको बताउँदै उनले त्यसो गरे गणतन्त्रविरुद्धको काम हुने तर्क गरे।

उनले भने, ‘कोही राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ भन्दैछन्। के कुरा हो यो? राष्ट्रपतिको भूमिका के हो भनेर बुझ्नु पर्दैन? सरकारको सिफारिस कार्यान्वयन गर्नेमात्रै हो राष्ट्रपतिले। उहाँको अधिकार बुझ्नुपर्छ। मेरो सिफारिसप्रति म जवाफदेही छु, मैले गरेको हो राष्ट्रपतिसामु सिफारिस।’

राष्ट्रपतिलाई महाभियोग लगाउने होइन, आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उनले चुनौती दिए– ल्याउ, प्रधानमन्त्रीविरुद्ध ल्याउ अभियोग। किन राष्ट्रपतिमाथि हमला ?

राष्ट्रपतिलाई राजासँग तुुलना गर्दै उनले भने, ‘गणतन्त्रको प्रतीक हो प्रधानमन्त्री, जसरी गणतन्त्र नआउँदा राजा हुन्थे।
राजा गणतन्त्रमा हुँदैन, राष्ट्रपति राजतन्त्रमा हुँदैन। आफ्नो पार्टीको भएन भन्दैमा

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width