राष्ट्रपतिद्वारा कोभिड संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश जारी

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
1530708263Bidhya-Bhandari

पाेखरा । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बिहीबार २ वटा अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड(१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा अध्यादेश जारी गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width