पोखरा । पोखरामा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान पाैने ६ बजे २ पटकसम्म भूकम्पको ठूलै धक्का महसुस भएको छ ।
लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक भरत कोइरालले जानकारी दिए ।
काठमाडाैं, धादिङ, नुवाकोट, मुस्ताङ लगायतका जिल्लामा पनि बेस्सरी हल्लाएको फेसबुकमा प्रतिक्रियाहरु आएका छन् ।
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१हिमालयन र एलपी देवकोटा फाइनलमा
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१