काेभिडले लग्यो सर्प संरक्षक कतिलालाई

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
mahendra katila

पोखरा । प्रकृतिकाे साथी सर्पलाई उनले हजाराैं पटक उद्दार गरे । सर्पसँग डराउनेहरुलाई ढुक्क हुन आग्रह गर्दै उनले कतिका घरमै पुगेर सहजै सर्प निकालिदिए । उनी अर्थात महेन्द्र कतिला काेभिडसँग भने हारेका छन् ।

कोभिडबाट ग्रस्त भएपछि उनी चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत थिए । उनको साेमबार निधन भएको पाेखरा महानगर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले पुष्टि गरे । कतिला सोही वडाका बासिन्दा हुन् ।

कतिलाले आफू संक्रमित भएको २ दिनअघि फेसबुक स्टाटसमाबाट सार्वजनिक गरेका  उनले लेखेका थिए,‘लापरवाही नगर्नुस् है,बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा ।’

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width