पोखरा । पोखरा ३ नदीपूरस्थित सूर्योदय क्लबले शुक्रबार आयोजना गरेको आकस्मिक रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ । क्लबका उपाध्यक्ष मधुसुदन पौडेलका अनुसार कोभिडको महामारी भए पनि सुरक्षा मापदण्ड पालना गरी गरिएको कार्यक्रममा स्थानीय ३२ जनाले स्वत स्फूर्त रुपमा सहभागिता जनाए । पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले उपचारका लागि रगतको खाँचो सधैं हुने र यस्तो विषम परिस्थितिमा रक्तदान गर्ने सबै धन्य भएको बताए ।
रगतको अभाव भएको खबर पाएपछि आफूहरुले रक्तदान आयोजना गरेको क्लबका सचिव षडङ्गराज घिमिरेले जानकारी दिए ।
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
फागुन ४, २०८१जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१