सूर्योदय क्लबको आकस्मिक रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
blood donation (1)

पोखरा । पोखरा ३ नदीपूरस्थित सूर्योदय क्लबले शुक्रबार आयोजना गरेको आकस्मिक रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ । क्लबका उपाध्यक्ष मधुसुदन पौडेलका अनुसार कोभिडको महामारी भए पनि सुरक्षा मापदण्ड पालना गरी गरिएको कार्यक्रममा स्थानीय ३२ जनाले स्वत स्फूर्त रुपमा सहभागिता जनाए । पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले उपचारका लागि रगतको खाँचो सधैं हुने र यस्तो विषम परिस्थितिमा रक्तदान गर्ने सबै धन्य भएको बताए ।

रगतको अभाव भएको खबर पाएपछि आफूहरुले रक्तदान आयोजना गरेको क्लबका सचिव षडङ्गराज घिमिरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • पोखरा महानगरको बजेट ६ अर्ब २७ कराेड- पूर्णपाठसहित

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पाेखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु…
    • संक्रामक अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउन्डेसन बेल्जियमको…
    • वेष्ट फाइनान्सको सोलार प्यानल सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । मेलम्चीमा आएको बाढीले पर्‍याएको क्षतिले…
    • जनप्रियलाई कृषि विकास बैंकको सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । कृषि विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री, कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रदेश…
    • ‘खोप नदिए ग्यास दिन्नौं’

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । आफूहरुको लागि कोरोनाविरुद्धको खोप प्राथमिकतामा नराखेको भन्दै ग्यास विक्रेता आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि खाना पकाउने एलपी ग्यास…

    hero news full width

    sanil ads

    wordlink ads