सापकोटा परिवारमा शोक

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
Bhagirathi

पोखरा । कास्कीको मादी गाउँपालिका ४, केउरानी निवासी ९५ वर्षीया भागीरथि सापकोटाको निधन भएको छ । शुक्रबार बिहान उनको आफ्नै निवास केउरानीमा निधन भएको हो । उनको शुक्रबार नै मादी नदीमा अन्त्येष्टि भयो ।

स्व. सापकोटाका ४ छोरा (थमराज, यादव, उदयराज र इन्द्र्रप्रसाद सापकोटा) र ४ छोरी (तुलसी खनाल, पद्मा बराल, मुरलीदेवी बराल र शान्ता पौडेल) छन् । साथै २२ नातिनातिना र २८ पनाति पनातिनी छन् ।

उनका जेठा नाति नारायण सापकोटा मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width