सापकोटा परिवारमा शोक

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
Bhagirathi

पोखरा । कास्कीको मादी गाउँपालिका ४, केउरानी निवासी ९५ वर्षीया भागीरथि सापकोटाको निधन भएको छ । शुक्रबार बिहान उनको आफ्नै निवास केउरानीमा निधन भएको हो । उनको शुक्रबार नै मादी नदीमा अन्त्येष्टि भयो ।

स्व. सापकोटाका ४ छोरा (थमराज, यादव, उदयराज र इन्द्र्रप्रसाद सापकोटा) र ४ छोरी (तुलसी खनाल, पद्मा बराल, मुरलीदेवी बराल र शान्ता पौडेल) छन् । साथै २२ नातिनातिना र २८ पनाति पनातिनी छन् ।

उनका जेठा नाति नारायण सापकोटा मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

Related News

सम्बन्धित समाचार

    • पोखरा महानगरको बजेट ६ अर्ब २७ कराेड- पूर्णपाठसहित

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पाेखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु…
    • संक्रामक अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउन्डेसन बेल्जियमको…
    • वेष्ट फाइनान्सको सोलार प्यानल सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । मेलम्चीमा आएको बाढीले पर्‍याएको क्षतिले…
    • जनप्रियलाई कृषि विकास बैंकको सहयोग

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । कृषि विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री, कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रदेश…
    • ‘खोप नदिए ग्यास दिन्नौं’

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । आफूहरुको लागि कोरोनाविरुद्धको खोप प्राथमिकतामा नराखेको भन्दै ग्यास विक्रेता आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि खाना पकाउने एलपी ग्यास…

    hero news full width

    sanil ads

    wordlink ads