कोरोना संक्रमणकै कारण ज्यान गुमाए पत्रकार गणेश पौडेलले

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
Ganesh paudel

पोखरा । कोरोना संक्रमणका कारण पोखराका पत्रकार गणेश पौडेलको निधन भएको छ ।

गण्डकी टेलिभिजनका निर्देशक समेत रहेका पौडेलको उपचारकै क्रममा आज बिहान निधन भएको हो । पोखराकै भरतपोखरीका पौडेल ४२ वर्षका थिए ।

१० दिन अघि कोरोना पुष्टि भएका उनी एक सातादेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width