मुख्यमन्त्रीको पहिलो निर्णय : कोभिड कोषमा ४ करोड

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश कोभिड कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्रीमा दोस्रोपटक सपथ खाएलगत्तै आफ्नै निवासमा पत्रकारसँग बोल्दै मुख्यमन्त्री गुरुङले उक्त जानकारी गराएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width