बाबुराम भट्टराईको प्रस्ताव : वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको सरकार बनाऔं

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
baburam

पोखरा ।  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको सरकार बनाउन सुझाव दिएका छन्।

उनले देशको संकट हल गर्न भन्दै सामाजिक सञ्जालमा ४ सुझाव दिँदै उक्त कुरा बताएका हुन्।

देशको संकट हल गर्न यसो गरौं, उनले लेखेका छन्,  १‍‍। धारा ७६ (२) वमोजिम सबै दलको सहभागिता र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं। २। दलका प्रमुखरपूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाऔं। ३। साझा न्यूनतम कार्यक्रम, कोभिड नियन्त्रण, टिआरसी र मुद्दा, संविधान संशोधन, आर्थिक राहत लागू गरौं। ४। एक वर्षभित्र चुनाव गरौं।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width