दमौली । मस्र्याङ्दी नदीमा ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक बागलुङ गलकोट ८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र सहचालक ३५ वर्षीय मीनबहादुर कँडेल रहेको गण्डकी प्रदेश प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।
चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट मस्र्याङ्दी नदीमा खसेको थियो । घटना रातिको समयमा भए पनि प्रहरीलाई मंगलबार बिहानमात्रै जानकारी भएको थियो ।
मृतक दाजुभाइ बागलुङ स्थायी घर भए पनि चितवनमा डेरा गरी बस्थे । ट्रक भुस लोड गरेर पोखरातर्फ जाँदै गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
फागुन ४, २०८१जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१