जनमाेर्चाकाे मत बाँडियाे, दलका नेता कृष्ण थापा पिएसकै पक्षमा

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
janamorcha

पाेखरा । जनमाेर्चाका संसदीय दलका नेता कृष्ण थापाले कांग्रेससँगकाे गठजाेडमा मतदान नगर्ने भएपछि नयाँ सरकार गठन राेकिएकाे छ ।

पटकपटक हस्ताक्षरकाे प्रयास गरेपनि थापा तयार भएनन् ।

`धेरैपटकबैठक भयाे । उहाँले सहयाेग गर्न सक्दिनँ भन्नुभयाे,´ जनमाेर्चा गण्डकी अध्यक्ष शंकर बरालले भने, `याे कुरा गठबनधनलाई रिपाेर्टिङ भैसक्याे ।´

थापाका बिषयमा पार्टिकाे बिधान अनुसार थप एक्सन लिने तयारी भैरहेकाे बताईएकाे छ । पार्टीले लगाएकाे ह्वीप नमान्नेलाइ निस्कासन गर्नेसम्मकाे व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग