पोखरा । नेकपा एमाले कास्कीका नेता शोभकर भण्डारीको कोरोना संक्रमणका कारण निधन भएको छ । पार्टी विवादपछि माधव नेपाल समूहले गठन गरेको समानान्तर समितिमा उनी जिल्ला कमिटी उपाध्यक्ष हुन् ।
भण्डारी महिला उद्यमी सीता बरालका पिता हुन् ।
१ साता अघि कोरोना पुष्टि भएका ६३ वर्षे भण्डारीलाई सुरुमा चरक मेमोरियल अस्पताल भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि मनिपालमा राखिएको र गएराति मनिपालमा नै निधन भएको हो ।
नेपाल प्रहरीको जागिर छाडेर उनी २०४३ सालमा नेकपा मालेमा आबद्ध भएका थिए । तत्कालीन समयमा उनले भूमिगत रहेर पनि राजनीति गरे । पछिको केही सयम उनी माओवादीका समेत आबद्ध रहे ।
पुस ५ मा केपी ओलीले संसद विघटन गरेपछि उनी माधव नेपालमा समूहमा आबद्ध भएका थिए ।
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१