पोखरा । पर्यटनकर्मी कृष्ण आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी पोखराकाे लेकसाइडस्थित टेम्पल ट्री रिसोर्टमा रेसिडेन्ट म्यानेजर थिए ।
पोखराकै फिस्टेल हस्पिटलमा उपचारका क्रममा सोमबार साँझ निधन भएको परिवारले जनाएको छ । पहिला चरक मेमोरियल हस्पिटलमा जँचाएका उनी फर्केर घरमै बसेका थिए ।
छातीमा समस्या भएर स्वाश फेर्न गाह्राे भएपछि उनलाई फिस्टेल अस्पताल भर्ना गरिएको थियो ।
२ दसकदेखि पर्यटनकर्ममा आबद्ध उनको घर काठमाडाैं हो । उनका श्रीमती र २ छोरा छन् । उनले यसअघि फूलबारी रिसाेर्ट र पोखरा ग्रान्डमा काम गरेको थिए ।
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
फागुन ४, २०८१जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१