कोरोनाले गण्डकीमा थप १२ को मृत्यु- विज्ञप्तिसहित

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । कोरोना संक्रमणका कारण गण्डकीका विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरुकाे मृत्यु भएको हो ।

गण्डकीमा हालसम्म कोरोनाले २ सय ८८ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads