मन्त्रिपरिषद् बैठक सकियो, प्रतिनिधिसभा अधिवेशन अन्त्यको सिफारिस

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
Consultation meeting, PM KP Sharma Oli

फाइल फाेटाे

पोखरा । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width