एमालेका यी सांसदले ओलीलाई मत दिएनन् – नामसहित

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
oli

पोखरा । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहे । यसैगरी एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त हुँदा तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित थिए ।

मत नहाल्ने एमाले सांसदको सूची भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका नाम ।

१। योगेश भट्टराई
२। झलनाथ खनाल
३। पवित्रा निरौला खरेल
४। भवानी खापुङ
५। जयकुमार राई
६ । यज्ञराज सुनुवार
७। गणेश पहाडी
८। विरोध खतिवडा
९। कृष्णलाल महर्जन
१०। माधवकुमार नेपाल
११। जीवनराम श्रेष्ठ
१२। नारायण खतिवडा
१३। घनश्याम भुसाल
१४। गोकर्ण विष्ट
१५। सोमप्रसाद पाण्डे
१६। मेटमणी चौधरी
१७। झपट रावल
१८। भीमवहादुर रावल
१९। दिपकप्रकाश भट्ट
२०। सुरेन्द्र पाण्डे
२१। रामकुमारी झाँक्री
२२। सरला यादव
२३। पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५।निरादेवी जैरु
२६। कलिला खान (उपस्थित भएर भोट नहालेकी )
२७। लक्ष्मीकुमारी चौधरी
२८। मुकुन्द न्यौपाने

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width