पोखरा । गण्डकीमा कोरोनाले थप ८ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की, स्याङ्जा, पर्वत, नतहुँ, म्याग्दी र रुपन्देहीका संक्रमितको मृत्यु भएको छ ।
सोमबार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–७ का ६७ वर्षीय पुरुष, पोखरा महानगरपालिकाकै वडा नम्बर १३ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
स्याङ्जाको फेदिखोला गाउँपालिका–९ की ६२ वर्षीया संक्रमित महिलाको होम आईसोलेसनमा मृत्यु भएको छ ।
स्याङ्जाकै गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उप महानगरपालिका– १ का ३४ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय पुरुषको धौलागिरी अस्पताल र तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट २ सय ७३ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१