काठमाडौंमा १५ दिन लकडाउन थप 

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
DAO_Kathmandu

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । पहिला जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width