पोखरा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन्। बालुवाटारमा उनीहरूले ओलीसँग छलफल गरिरहेका छन्।
उनीहरू प्रधानमन्त्री अोलीले भोलि सदनमा लिने विश्वासको मतमा समर्थन जुटाउन देउवा निवास बूढानीलकण्ठ पुगेका थिए।
देउवासँग उनीहरूले करिब डेढ घन्टा छलफल गरेका थिए। देउवासँग उनीहरुले उपेन्द्र यादवको निर्णयका भरमा जसपा नचल्ने भन्दै सरकारका बारेमा कुनै निर्णय नलिन सुझाएका थिए ।
जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई विश्वासको मत दिन नहुनेमा छन्।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१