गण्डकीमा थप ११ संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप ११ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार कास्कीका ६  सहित प्रदेशभर ११  जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीका ५, स्याङ्जाका २, म्याग्दी,  पर्वत र रुपन्देहीका १/ १ जना छन् ।

प्रदेशभर हालसम्म २ सय ६२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width