पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार दिएको जानकारी अनुसार कास्कीमा २ जना र पर्वतमा १ मृत्यु भएको हो ।
पर्वतको कुश्मा नगरपालिका १ का ४० वर्षीय पुरुषको शुक्रबार बेलुका ज्यान गएको हो ।
वैशाख ७ गते कोरोना पोजेटिभ देखिएको उनको पोखराको मेडिप्लस हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा १३ की ४८ वर्षीय महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार कै क्रममा मृत्यु भएको हो । उनलाई वैशाख १३ गते कोरोना पुष्टि भएको थियो ।
शुक्रबार नै कोरोना पुष्टि भएका पोखरा १० का ८१ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमा मृत्यू भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१